मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेश ७ दिन सिल गर्ने निर्णय

कर्णाली प्रदेश ७ दिन सिल गर्ने निर्णय


सुर्खेत- हालसम्म कोरोना भाइरस संक्रमण नदेखिएको कर्णाली प्रदेशमा ७ दिनका लागि सिल गर्ने निर्णय भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा साेमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।