मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा भारी हिमपात : विमानस्थल बन्द

जुम्लामा आज भारी हिमपात भएको छ। हिमपातले गर्दा जुम्ला हिउँले सेताम्य बनेको  छ। हिमपातले गर्दा त्यहाँका स्थानीयवासीलाई सास्ती भएको छ। बेमौसममा परेको हिमपातका कारण जुम्लाको तापक्रम शून्यमा झरेको छ भने जनजीवन कष्टकर बनेको छ। प्रत्येक वर्ष हिउँदको समयमा धेरै पटक हिउँ पर्ने भए पनि यो वर्ष अघिल्लो वर्षभन्दा धेरै हिउँ परेको तिला गाउँपालिका–१ का किसान…