मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली काङ्ग्रेस अछाम  २ प्रदेश ख को प्रदेश भेला सम्पन्न 

टंक प्रसाद रिमाल अछाम : नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेश सभा ख को प्रथम सम्मेलन कमलबजार नगरपालिका को मस्टाबण्डाली मा सम्पन्न भयको छ। नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले प्रमुख अतिथिको आसन बाट बोल्दै पार्टीले आफ्ना गतिविधिका कार्यक्रम सञ्चालन गर्दा  टोल वडा देखि जिल्ला तह सम्मका सम्पूर्ण  कार्यक्रम को तालमेल मिलाउनु…