नेपाल कम्युनिस्ट पार्टीले जनसङ्गीत अभियान सुरु गरेको छ ।

वैज्ञानिक समाजवादका लागि ‘सामना जनसङ्गीत अभियान’ को नारा बोकेर सामना जनसाँस्कृतिक परिवारले अछामका विभिन्न ठाउँमा साँस्कृतिक कला प्रस्तुत गरिरहेको छ ।

सामना परिवारका संयोजक क. आरोह सि को नेतृत्वमा आईतवार पञ्चदेवल विनायक,कमलबजार नगरपालिका हुँदै सोमवार साँफेबगर नगरपालिकामा विभिन्न जनक्रान्तिका आवाज बोकेका कला प्रस्तुत गरिएको हो ।

हेर्नुहोस तस्बिर




















प्रतिक्रिया