अछाम । साँफेबगर नगरपालिका वडा नम्बर ३ को प्रभा धम्कोट माबिमा बिएसि एजि कक्षा सन्चालनका लागी बिभिन्न ब्यक्तिहरुले आर्थिक सहयोगको घोषणा गर्नु भएको छ । सरस्वति पुजाको अवसर र यहि चैत ८ गते देखि आयोजना हुने महायज्ञको बारेमा जान्कारी गराउने उद्देस्यले आयोजित कार्यकममा बिभिन्न ब्यक्तिहरुले सुरुवाति चरणमा ११ हजार ५० हजार आर्थिक सहयोगको घोषणा गर्नु…