मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभा धम्कोट माबिमा बिएसि एजि कक्षा सन्चालनका आर्थिक सहयोगको घोषणा

प्रभा धम्कोट माबिमा बिएसि एजि कक्षा सन्चालनका आर्थिक सहयोगको घोषणा

सुदूर आज

अछाम । साँफेबगर नगरपालिका वडा नम्बर ३ को प्रभा धम्कोट माबिमा बिएसि एजि कक्षा सन्चालनका लागी बिभिन्न ब्यक्तिहरुले आर्थिक सहयोगको घोषणा गर्नु भएको छ ।

सरस्वति पुजाको अवसर र यहि चैत ८ गते देखि आयोजना हुने महायज्ञको बारेमा जान्कारी गराउने उद्देस्यले आयोजित कार्यकममा बिभिन्न ब्यक्तिहरुले सुरुवाति चरणमा ११ हजार ५० हजार आर्थिक सहयोगको घोषणा गर्नु भएको हो ।

कार्यक्रममा नेपाली काग्रेसका केन्दृय सद्स्य तथा पुर्ब सुचना तथा सन्चार राज्य मन्त्री गोबिन्द शाहले एक लाख १० हजार , शिक्षक पदम रावतले एक लाख, प्रधानाध्यपक जोगराज कुवरले दुई लाख , शिक्षक अशिस कुवरले एक लाख ५ हजार , नगर प्रमुख राजेन्द्र कुवरले एक लाख ५० हजार , आर्थिक सकलन समिति सयोजक कृस्न कुवर एन्जिलाले २ लाख १ हजार , महायज्ञका प्रबक्ता आकश कुवर एक लाख १ हजार शिक्षक हर्क कुवर एक लाख ५५ रुपैया , नन्दकला कुवर ५० हजार, भिम बहादुर थकुल्लाले १ हजार १ सय आर्थिक सहयोगको घोषणा गर्नु भएको भएको छ ।

बिधालय ब्यब्स्थापन समितिका अध्यक्ष मोहन कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा कथा बाचक युवा बाल श्री बिजयी मुर्ति महाराज ज्यु रहनु भएको थियो ।

कार्यक्रममा उहाले एतिहसिक महायज्ञ बनाउन समुदाय सबै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले तन मन धनले सहयोग गर्न आग्रह गर्दै महायज्ञको सहयोगका लागी महाराजले एक लाख रुपैया सहयोग प्रदान गर्नु भएको छ ।

बिशिस्त अतिथि नेपाली काग्रेसका केन्दृय सद्स्य गोबिन्द शाहले महायज्ञले शिक्षाको छेत्रमा महत्वपुण योगदन गर्ने बताउनु भएको छ । बिएसि एजि कक्षा सन्चालनका लागी बिधालयले थालेको प्रयास प्रससनिय भएको बताए ।

नगर प्रमुख राजेन्द्र कुवरले समाजसेबि ध्वज बहादुर कुवर,निबर्तमान नगर प्रमुख कुल बहादुर कुवरले शुभकामना मन्त्ब्य राख्दै यस महाअभियानमा सबैले हातेमालो गरेर सफल बनाउन आग्रह गरे ।

कार्यक्रमम्मा समाज्सेबि टेक बहादुर कुवर ,भगवति खनाल, हिक्मत कुवर, राजन कुवर, पुर्ब बिधालय ब्यब्थपन समितिका अध्यक्ष भरत कुवर, पुर्ब प्रधानाध्यापक कुल बहादुर कुवर, वडा अध्यक्ष कुल बहादुर कुवर, वडा सद्स्य हरु बल बहादुर कुवर, निर्प बहादुर कुवर , लक्मि कुवर, शारदा बिक लगायतका अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बिधालयका बिधर्थिहरुले बिभिन्न कला प्रस्तुत गरेका थिए ।कार्यक्रमको सन्चालन महायज्ञका प्रबक्ता आकास कुवरले गर्नु भएको थियो । बिधालयमा यहि चैत ८गते देखि १४ गते सम्म महायज्ञको आयोजना हुदै छ ।