काठमाडौं । नोभेल कोरोना भाइरसका ८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८२ संक्रमित थपिएका हुन् । कुल कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १७४ रहेको छ । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण…