मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा २४ घण्टामा २९ हजार ४२९ संक्रमित थपिए

भारतमा २४ घण्टामा २९ हजार ४२९ संक्रमित थपिए


काठमाडौं । भारतमा लगातार कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा २९ हजार ४२९ जना कोरोना संक्रमित थपिएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ९ लाख ३६ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । २४ हजार ३०९ संक्रमितको मृ’त्यु भइसकेको छ । 

बुधबार भारतमा ५१२ जनाको मृ’त्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।