बिबिध

भारतमा २४ घण्टामा २९ हजार ४२९ संक्रमित थपिए

काठमाडौं । भारतमा लगातार कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा २९ हजार ४२९ जना कोरोना संक्रमित थपिएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ९ लाख ३६ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । २४ हजार ३०९ संक्रमितको मृ’त्यु भइसकेको छ । 

बुधबार भारतमा ५१२ जनाको मृ’त्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

७० बर्ष लडेर ल्याएको संबिद्यान र लोकतन्त्र रक्षाका लागि गठबन्धन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
महासंघले मिलायो डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था
मन्त्री राईको चेतावनी:निर्माण कार्य अधुरो छाड्नेलाई कारबाही हुन्छ
संसदबाट धमाधम सांसदले बिदा लिँदै