मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ३ ठाँउबाट कोभिड १९ बिरुद्धको खोप अभियान संचालन हुदैँ

'दोश्रो प्राथमिक्तामा परेका नागरिकका लागि खोप अभियान संचालन गरिदैँ' अछाम : देशैभर पुन पहिलो चरण अन्र्तगत दोश्रो प्राथमिक्तामा रहेका नागरिकलाई कोभिड १९ बिरुद्धको खोप लगाईने भएको छ । लक्षित समुह अन्र्तगत पहिलो चरणको दोश्रो प्राथमिक्तामा रहेका नागरिकलाई फागुन २ गते देखि ६ गते सम्म खोप अभियान संचालन हुने भएको हो । अछाम जिल्लामा पनि कोभिड…