मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को हुन् चार्ली च्याप्लिन ? (यस्ता छन् १० रोचक तथ्य)

काठमाडौं । सर चार्ल्स स्पेन्सर च्याप्लिन अर्थात् चार्ली च्याप्लिन विश्वले चिन्ने हास्यकलाकार, चलचित्र निर्माता तथा कम्पोजर हुन् । उनी संसारसामु साइलेन्ट फिल्म (संवादबिनाको चलचित्र) मा अभिनयका कारण प्रसिद्ध छन् । बालबालिकादेखि वृद्धसम्म सबैले उनको अभिनय रुचाउँछन्, घण्टौंसम्म उनको अभिनय हेरेर हाँस्छन् । उनको समयमा च्याप्लिन यति प्रसिद्ध थिए कि कुनै समय च्याप्लिनजस्तो देखिने प्रतियोगिता नै…