मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालका २० जना संक्रमित निको भएर घर फर्किए

अछाम । जिल्ला स्थित न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका २० जना निको भएर घर फर्किएका छन् । हाल आईश्वलेसनमा रहेका उनिहरु २० जनामै कुनै प्रकारको लक्षण नदेखिएको र सबै स्वस्थ्य रहेकाले घर पठाईएको बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए । २० जनामा कुनै कोरोना सम्बन्धी लक्षण नदेखिएको र सरकारको प्रोटोकल अनुसार ११…