मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा बाढीले बगायो २२ घर, ६ जनाको मृत्यु, ११ वेपत्ता

अछाम - मंगलवार राति अछामको कैलाश खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षती भएको छ। रामारोशन गाउँपालिका–५ सैनीबजारमा आएको बाढीले ठूलो जनधनको क्षती गरेको हो। बाढीमा वेपत्ता भएका १७ जना मध्ये हालसम्म ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताए। उनका अनुसार अहिलेसम्म तीन जनाको मात्रै सनाखत भएको छ भने ५ जनाको…