मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा जारी विवाद अन्त्यको प्रयास गर्न नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाव दिएपछि सुरु भएको विवाद अन्त्यका लागि सचिवालय बैठक बसेको हो। बैठक दिउँसाे सवा तीन बजे बालुवाटारमा सुरु भएकाे नेकपामा प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीका प्रेस…