मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६६.१२ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

६६.१२ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज


काठमाडाै‌– नेपालमा कोरोना संक्रमित भएका ६६.१२ प्रतिशत बिरामी निको भएर घर फर्किएका छन्।

शुक्रबारसम्म ११ हजार ५३४ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शुक्रबार २८५ जना कोरोना मुक्त भएका छन् भने आइसोलेसनमा रहनेको संख्या ५ हजार ८७१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा संक्रमित हुनेको संख्या १७ हजार ४४५ रहेको छ।