मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा स्थायी समिति बैठक १२ गतेसम्मका लागि स्थगित

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक असार १२ गते बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेकाे बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएकाे हाे। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, अध्यक्षद्वयले धारणा राख्‍ने काम भयो। अर्को बैठकमा सबै सदस्यहरुले आफ्ना धारणा राख्ने सहमतिपछि…