मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामद्धारा जिल्लाका दश वटै तहलाई स्वास्थ्य सामाग्री वितरण

सरिता खड्का, अछाम । नेपाली कांग्रेस अछामले जिल्लाका दश वटै तहलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । जिल्ला कार्य समितीको पहलमा पार्टी सभापति भरत कुमार स्वारले जिल्लाका सबै तहलाई मास्क, हेण्डसेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । कोरोना भाईरसको संक्रमण फैलिन नदिन तथा रोकथाममा सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सामाग्री विरतण गरिएको सभापति स्वारले…