एजेन्सी– अहिले अर्जेन्टिनी फुटबलका कप्तान लियोनेल मेस्सी बार्सिलोनामा खुसी छैनन्। उनको बेखुसीको कारण बार्सिलोनाको पिच मात्र होइन। अहिलेको बार्सिलोनाको बोर्डसँग पनि मेस्सीको सम्बन्ध धेरै राम्रो छैन। पछिल्लो वर्ष पनि बोर्डसँग बारम्बार विवादमा आइरहे। मुख्यतः स्पोर्टिङ म्यानेजर एरिक एबाडाल र पूर्वकोच अर्नेस्टो भालभर्डेसँग विवादमा आइरहे। यसलाइ पनि उनले क्बल छोड्न सक्ने संकेत भएको बताइएको छ। मेस्सी…