मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नश्लवाद र हिंसा बन्द गर : फिफा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जातीवाद, नश्लवाद र हिंसा बन्द गर्न अपिल गरेको छ। उसले सोमबार एक सूचना जारी गर्दै यस्तो अपिल गरेको हो। ‘जर्ज फ्लोएड मामलको दुखद अवस्थाबारेमा धेरै फुटबलरहरुले व्यक्त गरेको भावना र चिन्ताको गहिराइ फिफाले बुझेको छ,’ फिफाले सूचनामा भनेको छ, ‘फिफा नश्लवाद र कुनै प्रकारको विभेदविरुद्ध लगातार दृढ रहँदै आएको छ।…