मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप ९ जनाको कोरोना संक्रमणको पुष्टी

अछाममा थप ९ जनाको कोरोना संक्रमणको पुष्टी


अछाम ।

अछाम जिल्लामा थप ९ जनाको कोरोना संक्रमणको पुष्टी भएको छ ।

सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

उनका अनुसार ८ जना मेल्लेख गाँउपालिका र १ जना मंगलसेन नगरपालिकाका रहेका बताईएको छ ।

सोमबार मात्रै २ जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो ।