मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरका ३ वडाका १७ जनालाई राहत वितरण

कमल रावल, अछाम । मंगलसेन नगरपालिका भित्र ३ वडाका १७ जनालाई राहत वितरण गरिएको छ । कोरोनाभाईरसको संक्रमणका कारण भएको बन्दाबन्दीले समस्यामा परेका वडा नम्बर ३ का ४ जना वडा नम्बर ४ का ६ जना र ५ का ७ जना ब्यक्तिलाई खाद्यान्नका सामाग्री वितरण गरिएको हो । मंगलसेन नगरपालिकाले छनोट गरेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक…