काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणले ४ हजार ८९३ जनाको मृत्यु भएको छ । २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा १ हजार १को मृत्यु भएको छ । अमेरिकामा ९६९, मेक्सिकोमा ८१६, भारतमा २८६, बेलायतमा ३५७ तथा रुसमा १४४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।