मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३० वर्षको संसदीय कालमा यत्रो ज्यादा गरिनेछ शब्द मैले कहीँ पढेको छैन – सांसद गिरी

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सरकारले ल्याएका नीति तथा कार्यक्रममा गरिनेछ शब्द हटाउन आग्रह गरेका छन्। आइतबार नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा संसदमा भएको छलफलमा भाग लिएका गिरिले गरिनेछ शब्द हटाएर मरिनेछ शब्द राख्न आग्रह गरेका हुन्। ‘गरिनेछको ठाउँमा मरिनेछ लेख्नुपर्नेछ केहीदिनपछि,’ उनले भने, ‘३० वर्षको मेरो संसदीय कालमा यत्रो ज्यादा…