काठमाडौँ - नेपालमा आज (मंगलबार) कोरोना भाइरसका २८८ जना संक्रमित थपिएका छन्। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीमध्ये १८ जना महिला छन् भने बाँकी पुरुष। संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया…