मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

नेपालमा कोरोना भाइरसका दुई जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनामा कोरोना पुष्टि भएको हो। उनीहरुमध्ये एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको हो। उनीहरु दुईमध्ये एक जना विदेशबाट आएको खुलेको छ। अर्का बिरामी रुपन्देहीका…