गीता कुँवर, अछाम | जिल्लाका स्थानीयतहले कोरोना रोकथाम, नियन्त्रण र उपचार रणनैतिक कार्ययोजना सहित राहत कोषको स्थापना गरेका छन । जिल्लाका दशै वटा स्थानीय तहले गरी १ करोड ९० लाखको राहत कोष स्थापना गरेका हुन् । साँफेबगर नगरपालिकाले रणनैतिक कार्ययोजना सहित ४० लाखको राहत कोष स्थापना गरेको छ । कोरोनाको प्रकोप नियन्त्रण भएसगै कोषमा बचेको…