मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साच्चै आफ्नो मान्छे आफ्नै हुदो रहेछ

राम अविरल बिस्ट 'बा' ले भने बृद्दाश्रम जाने दिन आयो । छोराहरुको हातमा घर जमीन आयो ।। मान्छेहरु डरले आत्महत्या गर्दै छन ।बिधुवाको फोटो पनि रगिन आयो ।। रुपिया तिरेर कसैले किन्न सकेनन् ।बजारमा रुपिया काट्ने मेसिन आयो ।। साच्चै आफ्नो मान्छे आफ्नै हुदो रहेछ । मर्नै बेलामा भए पनि एक छिन आयो ।।