मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुस्ताङमा खोप तारेको भिडियो ‘कोट ट्विट’ गर्दै डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोसले मुस्ताङमा खोलाबाट खोप तार्दै गरेको भिडियोलाई कोट ट्विट गर्दै चिन्ता व्यक्त गरेका छन्। विश्वसमा कोरोना  भाइरसविरुद्धको खोपका लागि स्वास्थ्यकर्मीहरू खटिरहेको भन्दै उनले प्रशंशासँगै चिन्ता पनि व्यक्त गरेका हुन्।  कोरोना विरुद्धको खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्। स्वास्थ्यकर्मीहरूले खोप लगाउनु समतामूलक…