मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छतमा फसेका दुई युवाद्वारा उद्धारको माग

छतमा फसेका दुई युवाद्वारा उद्धारको माग


काठमाडौं । मेलम्चीको होटल रोजको छतमा दुईजना युवा फसेका छन् । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका छन् । 

उक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने देखिएको स्थानीयले बताएका छन् ।