'६ महिनामा मात्रै अछाममा २० बर्ष भन्दा कम उमेरका १६ जनाले गर्भपतन गराए भने गर्भपतन पश्चात जटिलता भएका २१ जनाले पुन सेवा लिए' अछाम : जिल्लामा अझै पनि असुरक्षित गर्भपतन गराउने क्रम कायमै रहेको देखिएको छ । जिल्लामा १५ वटा सुरक्षित गर्भपतनका सेवा केन्द्र र थप ४ वटा शल्यक्रिया मार्फत सेवा दिने स्वास्थ्य संस्था रहेको…