काठमाडौं– सरकारले बला'त्का'र सम्बन्धी का'नुन क'डा पार्ने अ'ध्यादेश ल्याएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बला'त्का'रसम्बन्धी का'नुन क'डा पार्न अध्यादेश ल्याउने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन्। कानुन मन्त्रालयले तयार पारेर मन्त्रिपरिषदमा लगेको अ'ध्यादेश स्वीकृत भएको हो। अध्यादेशमा बला'त्का'रका घ'ट'नामा मिलापत्र गराउनेहरुलाई पनि फौ'जदा'री अपरा'धमा कार'बाही…