मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ८१८ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ३१ हजार ९३५

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा २२० महिला र ५९८ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको छ। आज ४ वटा ल्याबहरुले पोजेटिभ केस मात्रै पठाएका कारण जम्मा पीसीआर नमुना परीक्षणको संख्या…