मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भालु आतं’क : एकैदिन तीन जना घाइ’ते

अछाम - जिल्लामा एकैदिन फरकफरक स्थानमा भालुको आक्र'मणबाट तीन जना घाइ'ते भएका  छन्। शुक्रबार जिल्लाको रामारोशन गाउँपालिका –६ भाटाकाटीया स्थित तुर्सानी समुदायिक वनमा भालुले आक्र'मण गर्दा भाटाकाटियाका ३० वर्षीय दानबहादुर साउद र ३८ वर्षीय तुल साउद घाइ'ते भएका छन्।  दिउँसो १२ बजेतिर घाँस दाउरा काट्ने क्रममा भएको आक्र'मणबाट उनीहरुको शरिरमा चो'ट लागेकाले अवस्था ग'म्भीर रहेको…