मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एम्वुलेन्स दुर्घटना : ड्राइभरको टाउकोमा चोट

अछाम - पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना भएको छ । अछाम र दैलेखको सिमा नाकामा पर्ने बेलखेत नजिकै एम्वुलेन्स दुर्घटना भएको हो । पञ्चदेवल विनायक नगरपालिकाबाट कोहोल्पुर विरामी लिएर गएको एम्वुलेन्स बुुुधबार फर्किदै गर्दा टोट्केसालको मोडमा अनियन्त्रित भई दुर्घटना भएको हो । वडा नम्वर ४ कालिकास्थानमा से १ त १०६८ नम्वरको एम्वुलेन्स टोट्केसालको मोडमा दुर्घटना…