मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एक जना जनप्रतिनिधि मृत फेला

अछाम - जिल्लाको रामारोशनमा एकजना जनप्रतिनिधि मृत भेटएका छन् । रामाराेशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका वडा सदस्य मानसिह साउद (इन्द्रजित) मृत अवस्थामा फेला परेका छन् । बुधवार विहान घर नजिकैको खाेलामा उनी मृत अवस्थामा भेटिएको स्थानिय भरत साउदले जानकारी दिए ।  थप विबरण एकैछिन पछी.....