मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७५ औँ प्रजातन्त्र दिवसको अवसरमा अछाममा बिरामीलाई फलफुल वितरण

अछाम ः ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा अछाम जिल्लामा बिरामीलाई फलफुल बितरण गरिएको छ । राष्टिय प्रजातन्त्र दिवस २०८१ जिल्ला स्तरिय मुल आयोजक समितिले जिल्ला अस्पताल, अछाम, बयालपाटा अस्पताल र अनाथालयका बिद्यार्थीहरुलाई फलफुल बितरण गरेको हो । जिल्ला अस्पताल अछामका २१ जना, बयालपाटा अस्पतालका ४२ जना र जिल्ला स्थित षोडशा माबिमा रहेको अनाथालयका १४ जना…