अछाम । बयालपाटा अस्पतालमा ग्रामिण स्वास्थ्य सेवा प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको छ । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजना तथा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश तथा स्वास्थ्य कार्यालय अछामको आर्थिक सहयोगमा ग्रामिण स्वास्थ्य सेवा प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको हो । अछाम जिल्लाका १० वटै पालिकाका मध्यस्तरका स्वास्थ्यकर्मी, जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र चौरपाटी तथा…