मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संबिधान दिवसको अवसरमा नेविसंघ अछामद्वारा दिप प्रजलवन

अछाम - संबिधान दिवसको अवसरमा नेपाल विद्यार्थी संघ अछामले साँफेबगरमा दिप प्रजलवन गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको ५ बर्ष पुरा भएको खुसियालीमा नेविसंघ अछामले पनि साँफेबगरमा दिप प्रज्वलन गरेको नेविसंघ नेता उमेश कुँवरले बताए। देशभर दिप प्रज्वलन गरेर दिपावली गरी संविधान दिवस मनाइरहँदा नेविसंघले पनि दिप प्रज्वलन गरेर संविधान दिवस…