मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता सुखी बनाउन पार्टी बलियो हुनुपर्छ : ओली

काठमाडौं– प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य भएको बताएका छन्। तुलसीलाल अमात्यको २३औं स्मृति दिवसका अवसरमा ओलीले पहिलो पुस्ताका कम्युनिष्ट नेताले पसिना बगाएर निर्माण गरेको पार्टीलाई एकताबद्ध बनाउनु आजको आवश्यकता भएको बताएका हुन्।अमात्यलगायतका नेताको…