मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभापतिको दौडमा रहेका कांग्रेस नेता को कुन अवस्थामा ?

काठमाडौं । मुलुकका प्रमुख दुई ठूला दलभित्र देखिएको नेतृत्व होडबाजीले अहिले नेपालमा कोरोना संक्रमण भुलाइदिएको छ । दैनिक भेला, बैठक, कोठेगफ सामान्य भैहाले । प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा आसन्न महाधिवेशनमा नेतृत्वमा पुग्ने होडमा अहिले दोस्रो पुस्ताका नेताहरु पनि त्यतिकै सक्रियरुपमा लागेका छन् । केन्द्रीय समितिको निर्णयअनुसार महाधिवेशन सम्पन्न भएमा फागुनमा कांग्रेसले नयाँ नेतृत्व पाउँछ…