मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमै नेकपा स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका बहुमत सदस्यसहित प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटरमा स्थायी कमिटी बैठक सुरु भएको छ ।  बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागी छन् । बैठकमा अध्यक्ष ओली, लेखराज भट्ट र टोपबहादुर रायमाझी भने सहभागी छैनन् ।