मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा नेता डा. रावलले बयालपाटा अस्पतालका लागि पठाएका स्वास्थ्य सामाग्री नगर प्रमुख कुवँरद्धारा हस्तान्त्ररण

पूर्ण बहादुर खड्का, अछाम । पूर्व उपप्रधान, रक्षा तथा गृह मन्त्री डाक्टर भिम बहादुर रावलले बयालपाटा अस्पतालका लागि पठाएका स्वास्थ्य सामाग्री आज अस्पताललाई हस्तान्त्ररण गरिएको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँर मार्फत स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्त्ररण गरिएको हो । नेता डाक्टर रावलले अस्पतालका लागि पठाएका ५० थान पिपिई, सर्जिकल मास्क, हेण्ड सेनिटाईजर…