अछाम । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनको सर्वत्र चर्चा परिचर्चा सुरु भएको छ । राजनीतिमा जागरुक अछामी समाजले निर्वाचनका साथै सम्भावना भित्रका उम्मेदवारका सन्दर्भमा पनि गहिरो चासो लिएको बुझ्न सकिन्छ । अछाम जिल्लाका दुबै ( अछाम १ र २ ) निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका र चारै प्रदेश सभाका सम्भावित उम्मेदवारका…