अछाम । नेकपा एमाले मङ्गलसैन नगर कमिटी अध्यक्ष बिर्ख बोगटिले पार्टी छोडेको घोषणा गरेका छन । मङ्गलसैन नगरपालिका ३ का वडाअध्यक्ष समेत रहेका बोगटिले सामाजिक सन्जाल फेसबुकमा लेख्दै कुनैपनी पार्टिमा आफू नरहेको बताएका हुन । उनी एमाले पार्टिको जिल्लामा प्रभाव राख्ने ब्यक्ति हुन । बोगटी मङ्गलसैन नगरपालिकाका प्रबक्ता समेत हुन । उनले फेसबुकमा लेखेको स्टाटसमा १…