अछाम : जिल्लाको साफेबगर नगर पालिका वडा ११ देबिस्थानमा कार्यकर्ता भेटघाट तथा प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा नं. ११ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमाले परित्याग गरी ३ जना नेपाली कांग्रेसमा प्रबेश भएका छन् । वडा सभापति वीर बहादुर खड्काको सभापतित्व भएको कार्यक्रमका प्रमुख अथिती कांग्रेस महासमेती सदस्य…