मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीम रावललाई गगनको जवाफ – राष्ट्रघात भए मलाई थानकोट कटाएर नागरिकता खोसियोस्, तपाईं के गर्नुहुन्छ?

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीले कुनै पनि राष्ट्रघात नहुने दाबी गरेका छन्। एमसीसीका विषयमा आइतबार राति प्रतिनिधि सभामा प्रस्तुत गरिएको ब्याख्यात्मक टिप्पणीका विषयमा भएको छलफलमा भाग लिँदै एमसीसीले कुनै राष्ट्रघात नगर्ने दाबी गरेका हुन्।  उनले भने, '१३  महिना मन्त्रिपरिषद्‌मा बस्‍नुभएका सबैले यो सम्झौता राष्ट्रघात भन्‍नु अघि सोच्नुपर्छ। २०१९ पछि पटक-पटक गोप्य सम्झौता भएको भनिएको…