मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघ नै भत्काउँदै छ विधान, निर्वाचित प्रदेश कमिटी बाइपास गर्दै ‘मनोनित’लाई जिम्मेवारी

काठमाडौं- नेपाल पत्रकार महासंघले संघीयताको मर्म विपरीत निर्वाचित प्रदेश कमिटीभन्दा माथि रहने गरी संयोजक र उपसंयोजकको पद सिर्जना गरेको छ। नेपाल पत्रकार महासंघको पुस ३० गते तिलौराकोटमा सम्पन्‍न बैठकले प्रदेश र जिल्ला शाखासँग समन्वय गर्ने भन्दै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यमध्येबाट धेरै मत ल्याउनेलाई संयोजक र अर्का केन्द्रीय सदस्यलाई उपसंयोजकको जिम्मेवारी दिने गरी प्रादेशिक समन्वय समिति गठन…