मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रकाे प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक, १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधवार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले लोगो सार्वजनिक गरे । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो ११ गतेदेखि काठमाण्डाैमा सुरु हुँदैछ । लोगोमा 'नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि' ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन लेखिएको छ…