मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को हुन् जीवन परियार ?

को हुन् जीवन परियार ?


काठमाडौं ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् ।  परियारले नेपाल विद्यार्थी संघबाट २०४६ सालदेखि राजनीति सुरू गरेका हुन् । 

उनले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरे पनि २५ वर्षभन्दा बढी समय नेपाल दलित संघमा रहेर काम गरे ।  नेपाली कांग्रेसको समहामन्त्रीमा आज निर्वाचित भएका हुन् । 

उनले अर्का उमेदवार मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सहमहामन्त्रीमा नवनिर्वाचित परियारले कानूनमा स्नातक र राजनीतिकशास्त्रमा स्नातक गरेका छन् । 

को हुन् जीवन परियार ?

क्र.संवि.संजिम्मेवारी
12046विद्यार्थी संघमा आवद्धता/पछि विभिन्न भूमिकामा रहेर काम गरेकाे
22055सचिव-नेपाल दलित संघ कास्की
32058केन्द्रीय प्रचार सचिव-नेपाल दलित संघ
42060केन्द्रीय सचिव-नेपाल दलित संघ
52062नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधि
62064केन्द्रीय महासचिव- नेपाल दलित संघ
72067नेपाली कांग्रेस महासमिति सदस्य/केन्द्रीय सदस्य
82070संविधानसभा सदस्य
92072नेपाली कांग्रेस निर्वाचित केन्द्रीय सदस्य
102074प्रदेससभा सभा सदस्य उमेदवार
112078नेपाली कांग्रेस निर्वाचित सहमहामन्त्री