फाइल फोटो अछाम : अछाम जिल्लाका २७ जना जनप्रतिनीधीले नेकपा एमाले टुक्रिएपछि बनेको माधव कुमार नेपाल नेतृत्व बनेको समाजवादी रोजेका छन । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र रहेको साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवर, उपप्रमुख बिरमला देवि बुड्थापा, चौरपाटि गाउपालिका अध्यक्ष हर्क बहादुर साउद, वडा अध्यक्ष सहीत सदस्य गरि २७ जना जनप्रतिनीले नेकपा (एकीकृत समाजवादी पार्टी)…