मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा को–को छन् काँग्रेस जिल्ला सभापतिको दौडमा ?

अछाम : सुदूरपश्चिमका नौमध्ये चार जिल्लामा वडा अधिवेशन भएको छ। कञ्चनपुर, डोटी, अछाम र बझाङमा शुक्रबार वडा अधिवेशन भएको हो। वडा अधिवेशन गरिएका चार जिल्लाका अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको छ। बैतडीमा भदौ २१ र दार्चुलामा भदौ २२ गते वडा अधिवेशन गरिने बताइएको छ। यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरासहित कैलाली र बाजुराको क्रियाशील…